Rule 31
थुनुवा पूर्जीको ढाँचा
अनुसन्धान अधिकृतले अनुसन्धानको सिलसिलामा थुनामा राख्दा वा जमानत माग गरेकोमा त्यस्तो जमानत दिन नसकेको कारणबाट मुद्दा हेर्ने अधिकारीको अनुमतिले कुनै व्यक्तिलाई थुनामा राख्नु परेमा अनुसूची–७ बमोजिमको ढा“चामा थुनुवा पूर्जी
दिनु पर्नेछ ।